जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो दोस्रो विकेट पनि गुमायो
काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो दोस्रो विकेट पनि गुमाएको छ । वेस्ट इन्डिजको दोस्रो विकेट पनि सागर ढकालले लिएका हुन् । उनले वेस्ट इन्डिजका अर्का ओपनर ब्याट्सम्यान जोन्सन चार्लिसलाई ११ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । सागरले लिएको यो दोस्रो विकेट हो । २.५ ओभरमा जोन्सन आउट हुँदा वेस्ट…
सम्पत्ती न्यूज
१६ बैशाख २०८१, आईतवार