यस्ताे छ दिनभरकाे माैसम
काठमाडौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आज देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली…
सम्पत्ती न्यूज
३० चैत्र २०८०, शुक्रबार