समाजवादी प्रेस संगठन, नेपालको दोस्रो पदाधिकारीको बैठक सम्पन्न
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन, नेपालले दोस्रो स्थापना दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पत्रकारलाई सुशासनको पक्षमा कलम चलाउन आग्रह गरेका छन् । समाजवादी प्रेस संगठन नेपालको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपाल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुशासनको प्रत्याभूति नभएसम्म अग्रगमनको पक्षमा सोचेजस्तो…
सम्पत्ती न्यूज
११ भाद्र २०८०, सोमबार