एमसीसीका सीईओ र उपाध्यक्षले नेपाल भ्रमण गर्दै, नेपालमा काम, गतिबारे चासो
एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट (बायाँ) र कम्याक्ट अपरेसन विभागका उपाध्यक्ष क्यामरुन अल्फोर्ड ।काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दुई उच्च पदस्थ अधिकारीहरुले नेपाल भ्रमण गर्ने भएका छन् । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र कम्याक्ट अपरेसन विभागका उपाध्यक्ष क्यामरुन अल्फोर्डले एक महिनाको बीचमा नेपाल भ्रमण गर्न लागेको एक उच्च कूटनीतिक स्रोतले बताए । । उपाध्यक्ष अल्फोर्डले नेपालमा…
सम्पत्ती न्यूज
८ भाद्र २०८०, शुक्रबार