संस्थाका हित विपरीत भएका भाडाका सम्झौता खारेज गर्ने निर्णय
काठमाडौँ । नेपाल बाल सङ्गठनले, संस्थाको हित विपरीत हुने गरी भएका भाडाका सम्झौता खारेज गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सङ्गठनले संस्थाको हित विपरीत यसअघि विभिन्न समयमा भएका लिज सम्झौता खारेज गर्ने निर्णय गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सङ्गठनको सम्पत्ति पुन सङ्गठनकै भोग चलन तथा नाममा ल्याउनका लागि विभिन्न…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार