आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
काठमाडौँ । आइतबार आठ वर्ष अवधिको रू.१० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो । विकास ऋणपत्र साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्काशन हुनेछ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर(बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित…
सम्पत्ती न्यूज
२६ श्रावण २०८०, शुक्रबार