बन्दिपुरको कपडा पसलमा विद्युतीय सट हुँदा २५ लाख भन्दा बढीको क्षति
(सुरेन्द्र)काठमाडौं - सिरहाको बन्दीपुरमा एक कपडा पसलमा बुधबार राति विद्युतीय सट हुँदा आगलागि भएको छ ।सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरको बाबा ताल जाने बाटको दक्षिण तर्फ रहेको एक कपडा पसलमा विद्युतीय सट हुँदा २५ लाख बराबरको क्षति भएको पीडितले बताएको छन् । चाँदनी कपडा पसलको संचालक मैसुधिन मनसुर (मियाँ)ले राती १२ देखि २ बजेको समयमा आगलागि भएको स्थानीयहरुले जानकारी दिदाँ म…
सम्पत्ती न्यूज
१५ बैशाख २०७९, बिहीबार