खुला संसद्को वक्तृत्वकला प्रतियोगितामा श्रीकृष्ण मावि प्रथम
खुला संसद्को वक्तृत्वकला प्रतियोगितामा श्रीकृष्ण मावि प्रथम खुला संसद् सप्ताहअन्तर्गत ‘म प्रदेशसभा सदस्य भए भने’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा श्रीकृष्ण संस्कृत तथा साधारण मावि सुर्खेत प्रथम भएको छ । कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसका अवसरमा खुला संसद् सप्ताहअन्तर्गत बिहीबार आयोजित ‘म प्रदेशसभा सदस्य भए भने’ शीर्षकको वक्तृत्वकला प्रतियोगिता श्रीकृष्ण संस्कृत तथा साधारण मावि वीरेन्द्रनगरमा अध्ययनरत छात्र विनय उपाध्याय प्रथम हुनुभएको छ…
सम्पत्ती न्यूज
२१ माघ २०७८, शुक्रबार