सल्लाह गरेरै अध्यादेश ल्याइएको हो : कांग्रेस
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको स्पष्टीकरण दिएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मन्त्रीहरूसहितको छलफलपछि प्रमुख सचेतक श्याम घिमिरेले यसबारे प्रष्ट पारेका हुन् । सल्लाह गरेरै अध्यादेश ल्याइएको हो । अध्यादेशको विषयमा हामी स्पष्ट छौँ । अध्यादेश ल्याउन तत्कालै जरुरी थियो । आर्थिक सुधार र सुशासनको पक्षमा अध्यादेश ल्याइएको…
सम्पत्ती न्यूज
३ माघ २०८१, बिहीबार