image

प्रधानमन्त्री ओलीको नेपाल प्रिमियर लिग पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाइ सहित सम्मान

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ र खेलका व्यवस्थापकलाई बधाइ दिएका हुन् । शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर…

सम्पत्ती न्यूज
६ पुष २०८१, शनिबार