आज तराईं र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो , सोमबार उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
काठमाण्डू, आज पनि तराईं र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पनि सामान्य छ । सामान्यतया आज देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ । राति देशभर मौसम सफा रहने महाशाखाले जजनाएको छ । आइतबार पनि मौसम सफा नै…
सम्पत्ती न्यूज
२८ मंसिर २०८१, शुक्रबार