सम्पर्कविहीन रहेका १६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह
काठमाडौँ । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका १६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै हाजिर हुन नआएका १६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाइने…
सम्पत्ती न्यूज
१० बैशाख २०८१, सोमबार