महानगरले फाेड्याे शिक्षा विभागकाे ताला, बालेनले भने- विद्यालयमा राजनीति गर्नु अपराध नै हाे
काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा शाखामा लगाएको ताला फोडेको छ । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा लगाएको ताला फोडेको हो । नगर प्रमुख बालेन्द्र शाहले विद्यालयमा राजनीति गर्नु अपराध नै भएको दोहोर्याएका छन् । महानगरको शिक्षा शाखामा राजनीतिक दल निकट विद्यार्थी संगठनले लगाएको ताला तोडेर मेयर शाहले विद्यालयमा राजनीति गर्ने कुरा कल्पना पनि गर्न नसकिने…
सम्पत्ती न्यूज
१५ बैशाख २०८०, शुक्रबार