प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो कर्मचारी (सूचनासहित)

Nepal Cover
१४ बैशाख २०८०, बिहीबार
image

काठमाडौँ। सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाको प्राविधिकतर्फका चौथो तहका विभिन्न सेवा समूहका लागि दरखास्त आह्वान गरेको हो ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका उम्मेदवारहरूले जेष्ठ ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर १० गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।