वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि ६ जनाको नाम सार्वजनिक (नामसहित)
काठमाडौँ । वैदेशिक रोजगार बोर्ड सचिवालयको कार्यकारी निर्देशक पदका लागि ६ जनाको नाम सार्वजनिक गरिएको छ ।आवेदन दिएकामध्ये ६ जनाको नाम सार्वजनिक गरिएको हाे । गत जेठ २० गते सूचना प्रकाशित भएपछि कार्यकारी निर्देशक बन्न दरखास्त दिएकामध्ये योग्यता पुगेका ६ जनाको मात्रै नाम सार्वजनिक गरिएको हो । दरखास्त दिएका ९ जनामध्ये ६ जनाको मात्रै तोकिएको योग्यता पुगेकाले उनीहरुको आवेदन स्वीकृत…
सम्पत्ती न्यूज
१६ असार २०७९, बिहीबार