एमसीसी संसदमा आजै टेबल हुदै
एमसीसी संसदमा आजै टेबल हुदै काठमाडौँ-आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्ने सहमति जुटेसँगै एमसीसी टेबल हुने भएको हो । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी आजै संसदमा टेबल हुने जानकारी दिएका छन् । ‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ’, गठबन्धनको बैठकपछि…
सम्पत्ती न्यूज
८ फाल्गुन २०७८, आईतवार