प्रमुख दलका शीर्ष नेता एकै मञ्चमा
प्रमुख दलका शीर्ष नेता एकै मञ्चमा काठमाडौं-धेरै पछी प्रमुख दलका शीर्ष नेताहरु नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन शत्रमा एकै मञ्चमा देखिएका छन् । शुक्रबार भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन शत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष…
सम्पत्ती न्यूज
२४ मंसिर २०७८, शुक्रबार