अहिले व्यक्तिको निरंकुशताको खतरा: माधवकुमार नेपाल
अहिले व्यक्तिको निरंकुशताको खतरा: माधवकुमार नेपाल काठमाडौँ-पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले व्यक्तिको निरंकुशताको खतरा रहेको बताएका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी(जनवादी)बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । सम्बोधनको क्रममा उनले जनतालाई अधिकार दिने सवालमा राजनीतिक क्रान्ति सफल भए पनि अरु थुप्रै काम…
सम्पत्ती न्यूज
१३ पुष २०७८, मंगलवार