१८ ज्येष्ठ उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस
१८ ज्येष्ठ उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस काठमाडौं-१८ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरिएको छ । निजामती प्रशासनका १८ जना उपसचिवलाई ज्येष्ठता र कार्यक्षमता मूल्याङकनका आधारमा बढुवा सिफारिस समितिले सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद्को बैठकले बढुवाको सिफारिस अनुमोदन गरि निर्णय गर्ने गरी बढुवा सिफारिस गरिएको सिफारिस समितिले जनाएको छ । बढुवा सिफारिस हुनेहरुमा पद्यनिधि सोती, रामलाल श्रेष्ठ, सूर्य…
सम्पत्ती न्यूज
२४ मंसिर २०७८, शुक्रबार