ओमिक्रोन भेरियन्टका कारण जापान प्रबेश प्रतिबन्ध
एजेन्सी-विश्वभर नयाँ भेरियन्टको ओमिक्रोन कोरोना भाइरस फैलिने क्रममा ब्यापकता आएसँगै जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको पुष्टी गरेका छन् । सोमबार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सबै विदेशी यात्रुलाई मुलुक प्रवेशमा रोक लगाउने बताएका छन् । ‘जापानी प्रधानमन्त्री किशिदाले जापानमा ओमिक्रोन प्रवेश गर्दा देखिन सक्ने सबैभन्दा खराब अवस्था नियन्त्रणका…
सम्पत्ती न्यूज
१३ मंसिर २०७८, सोमबार