डिआइजी पावर लगाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक महिला पक्राउ
रौतहट । प्रहरी विद्यालयमा जागिर लगाइदिने भन्दै डिआइजीको नाममा पैसा उठाएको आरोपमा एक महिला पक्राउ परेकी छिन । रौतहटको गरुडा नगरपालिका विर्तामा रहेको प्रहरी विद्यलायमा शिक्षक पदमा स्थायी जागिर लगाइदिने भन्दै रकम उठाएको आरोपमा सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ की शुसिला थापा दहाल पक्राउ परेकी हुन । पक्राउ परेकी थापाले २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक उमेश…
सम्पत्ती न्यूज
७ आश्विन २०७८, बिहीबार