आयल निगमको स्टेप बाई स्टेप सुधार
काठमाडौं । नेपाल आयल निगम कोरोनाले थलिएको अर्थतन्त्र र बाँकी रहेका कामलाई पुर्णता दिन सकृय भएर लागेको छ । निगमले कोरोनाबाट चलायमान बनेको परिस्थितिलाई प्राथमिकता दिदैँ नयाँ–नयाँ योजनाहरु अघि सार्नुको साथै रोकिएर रहेका कामलाई पनि अगाडी बढाइरहेको छ । महत्वपूर्ण योजनाका रुपमा हेरिएको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सफलतापछि निगमले अन्य योजनाहरुमा सकृयता बढाएको हो । तत्काल निगम मुख्य ६ योजनाहरु अघि…
सम्पत्ती न्यूज
१७ पुष २०७७, शुक्रबार