वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका देशमा वैदेशिक रोजगारीको नाउँमा ठगी बढेको भन्दै सबैको ध्यानाकर्षण गराएको छ । मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्ता मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भन्दै बढ्दै गइरहेको ठगीबारे सबैको ध्यानाकर्षण गराएको हो । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानून एवम् संस्थागत प्रबन्ध गरी यस…
सम्पत्ती न्यूज
२४ बैशाख २०८१, सोमबार