योजना आयोगद्वारा सोह्रौँ आवधिक योजनाको अवधारणापत्र स्वीकृत
काठमाडौँ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१–०८२ र २०८५÷०८६) को अवधारणापत्र स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए। राष्ट्रिय योजना आयोग ९गठन तथा कार्य सञ्चालन० आदेशको व्यवस्थाअनुसार आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। आयोगले नयाँ आवधिक योजनाको दस्ताबेज तयार पारेर स्वीकृत…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार