उपनिर्वाचनका दिन अनुमति बिना सवारी चलाए २५ हजार जरिवाना
काडमाण्डू, १६ मंसिरमा हुने उपनिर्वाचनका क्रममा निर्वाचन कानूनविपरीतका कार्यमा सवारीसाधन प्रयोग नगर्न वा नगराउन आयोगले सचेत गराएको छ । मतदानको दिन अनुमतिबिनाका सवारी साधन सञ्चालन गरेको पाइएमा २५ हजार रुपैयाँ जरिवाना हुने निर्वाचन आयोगले जनाएको हो । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५ ९१० मा निर्वाचन प्रचारको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य…
सम्पत्ती न्यूज
९ मंसिर २०८१, आईतवार