कांग्रेस धनुषा सभापतिमा पजियारको जित निश्चित: प्रसैलाको भित्री सहयोग पजियारलाई
जनकपुरधाम-नेपाली कांग्रेसको धनुषा जिल्ला सभापति पदको लागी पूनःमतदान हुने भएको छ । सोमबार भएको मतदानमा प्रत्यासी तिनवटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेको कारण पूनःमतदान हुने भएको हो । मंगलबार राती सम्पन्न मतगणनामा डा.शेखर कोइराला पक्षका उम्मेदवार दिनेश प्रसैला यादव अन्य दुई मतदाताभन्दा कम मत ल्याएर प्रतिश्पर्धाबाट बाहिरिएका छन् । कांग्रेसको विधानको ५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त गर्न नसके…
सम्पत्ती न्यूज
२५ फाल्गुन २०७८, बुधबार