गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय
काठमाडौं । आज (मंगलबार) बसेको सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता जस्ताको तस्तै अघि बढाउँने निर्णय गरेको छ । बैठकले दुबै संसदले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिन शीतल निवासमा रोकेर राखेको नागरिकता विधेयक आइतबार संसदमै फिर्ता गरिदिएकी थिईन्।प्रतिनिधि सभाबाट ८ साउनमा र १२ साउनमा…
सम्पत्ती न्यूज
३१ श्रावण २०७९, मंगलवार