साताको कारोबारको अन्तिम दिनसेयर बजारमा ८ अंकको गिरावट, १९४ कम्पनी राताम्मे
काठमाण्डू, साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ८ दशमलव ३० अंकले घटेर २७४८ दशमलव ०५ को विन्दूमा पुगेको छ । बिहीबार ३०७ कम्पनीका ८३ हजार १२८ पटकको कारोबारमा एक करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ५४ करोड ५५ लाख २५…
सम्पत्ती न्यूज
१३ मंसिर २०८१, बिहीबार