प्रयोगविहीन भयो दमकको खाद्य परीक्षण प्रयोगशाला
काठमाडौँ । दमक नगरपालिका कार्यालय हाताभित्र करिब डेढ वर्षअघि निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला हालसम्म सञ्चालनमा आउन सकेको छैन । विभिन्न खाद्य परिकारको परीक्षण गर्ने उद्देश्यले २०७९ फागुनमा स्थापना गरिएको प्रयोगशाला अझैसम्म सञ्चालनमा आउन नसकेको हो । खाद्य प्रयोगशाला तत्कालीन नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेका थियो । नगरपालिकाकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेले विभिन्न खाद्य तथा पेय पदार्थ पनि परीक्षण…
सम्पत्ती न्यूज
२६ श्रावण २०८०, शुक्रबार