राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० सार्वजनिक (पूर्णपाठ)

Nepal Cover
२६ श्रावण २०८०, शुक्रबार
image

काठमाडौँ । सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ सार्वजनिक गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले नीति स्वीकृत गरेको थियो ।

मन्त्रिपरिषद्ले पारित राष्ट्रिय साइबर सुरक्षा नीतिले सार्वजनिक गरेको हो ।