पश्चिम नेपालबाट मौसममा बदली, पहाडी तथा हिमाली भू–भागमा हिमपात, जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव आठ डिग्री
काठमाण्डू, पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सुदूरका केही जिल्लाको पहाडी तथा हिमाली भू–भागमा हिमपातसमेत भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकोमा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कर्णाली प्रदेशमा पनि फैलिने भन्दै विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिए । माथि…
सम्पत्ती न्यूज
८ पुष २०८१, सोमबार