सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट, के विषयमा भयो छलफल ?
काठमाडौँ । आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गरेका छन् । सभामुख घिमिरेले बुधबार राति आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलसँग भेट गरेका हुन् । भेटमा दुई देशका संसदबीच संसदीय आदानप्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए । नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगष्ट…
सम्पत्ती न्यूज
४ आश्विन २०८०, बिहीबार