कृषि मन्त्रालय सचिबका कारण गतिहीन बन्दै
काठमाडौ । देशको समग्र कृषि क्षेत्रको बिकासका निम्ति समर्पित कृषि तथा पशुपन्छी विकास मन्त्रालय वार्षिक ४५ अर्ब बजेट बोकेर बसेको छ तर गति सुस्त छ । मन्त्रालय भित्र विभिन्न महाशाखाहरु छ्न् । योजना बनाइएको छ, सयौ कर्मचारीहरु कार्यरत छन् तर पनि यसले परिणाम दिन सकेको छैन। उन्नत जातका बीउ बिजनका कार्यक्रम अत्यन्तै राम्रो ढंगले योजना बनाइएको छ तर किसानले बीउ…
सम्पत्ती न्यूज
१८ पुष २०७९, सोमबार