भदौ एकबाट कोटेश्वर, गौशाला र कलंकीका बस टिकट काउण्टर हटाउने महानगरको निर्णय आएन कार्यान्वयनमा
काठमाण्डू, काठमाण्डू महानगरको बसपार्क भन्दा बाहिर रहेका लामो तथा छोटो दूरीका बसका टिकट काउण्टर हटाउने निर्णय कार्यान्वयनमा आउन सकेको छैन् । काठमाण्डू महानगर र नेपाल यातायात ब्यावसायी महासंघबीच भएको सहमति कार्यान्वयनमा आउन नसकेको हो । कोटेश्वरदेखि कलंकीसम्मका बस टिकट काउण्टर हटाउन महानगरले पटक-पटक सूचना जारी गरेपनि हटन् सकेका छैनन् । महानगरले फूटपाथ र पैदल यात्रुको सहजताका लागि भन्दै टिकट काउण्टर केन्द्रीकत…
सम्पत्ती न्यूज
९ पुष २०८१, मंगलवार