लगातार उकालो लागेको सुनको मुल्या आज तोलामा चार सयले घट्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । केहीँ दिनदेखि बढिरहेको सुनको मूल्य आज भने तोलामा ४०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ कायम थियो ।आज तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको…
सम्पत्ती न्यूज
२९ चैत्र २०७७, आईतवार