निर्वाचनमा जानु सरकारको बाध्यताः परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताउनुभएको छ । उहाँले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताउनुभयो । नेपाल पत्रकार महासङ्घ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले वर्तमान सरकारले छिमेकी देशसँग सम्बन्ध सुमधुर राखेको जानकारी गराउनुभयो । सरकारले नेपाल र नेपालीको शिर उचो राख्नका लागि कालापानी…
सम्पत्ती न्यूज
१८ पुष २०७७, शनिबार