काठमाडौं । ओम समाज डेन्टल हस्पिटलले चाबहिल स्थित हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा आफ्नो दन्त्य सेबा बिस्तार गरेको छ। उक्त सेवाको उद्घाटन हेल्पिंग हेन्ड सामुदायिक अस्पतालका अधक्ष्य डा.गुप्त बहादुर श्रेष्ठ तथा ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा. सुबाश घिमिरेले गर्नु भएको थियो । उक्त उद्घाटन समारोहमा काठमान्डू महानगर पालिका वडा न ७ का वडा सदस्य कृष्ण मणि भट्टराई, ओम समाज डेन्टल…