image

केही दिनदेखि ठप्प बनेको विद्युतीय राहदानी सेवा आंशिक सञ्चालन, सेवाग्राहीका तथ्याङ्क सुरक्षित

काठमाण्डू, विद्युतीय राहदानीसम्बन्धी सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने भएपनि आंशिक सेवा आइतबार अपराह्नबाट सञ्चालन गरिएको राहदानी विभागले जनाएको छ । केही दिनदेखि ठप्प बनेको विद्युतीय राहदानीसम्बन्धी सेवा पूर्णस्तरमा सञ्चालनमा आउन १५ दिनसम्म समय लाग्न सक्ने जनाउँदै विभागले पहिले लिइएका आवेदन जुन अद्यावधिक र छपाइको प्रक्रियामा गएका थिए त्यससम्बन्धी आंशिक सेवा सञ्चालन गरिएको बताएको छ । राहदानी सेवाको सुरक्षा संवेदनशीलतालाई…

सम्पत्ती न्यूज
१० मंसिर २०८१, सोमबार