१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक
काठमाडौं । १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सरकारले सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१-८२ का लागि उक्त आकारको बजेट ल्याएका छन्। यो चालु आर्थिक बर्षको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८१, मंगलवार