image

ओली सरकारलाइ समर्थन गर्ने कि नयाँ सरकार बनाउनेमा प्रष्ट हुन कांग्रेस र जसपालाई माओवादी केन्द्रको आग्रह

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार समर्थन दिने कि नयाँ सरकार बनाउने भन्नेमा प्रष्ट हुन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ।बिहीबार बसेको पेरिसडाडाँ स्थीत पार्टी केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले भने ती दुई दलले निर्णय गरेपछि राजनीतिले नयाँ मोड लिन्छ।उनले भने यो…

सम्पत्ती न्यूज
१९ चैत्र २०७७, बिहीबार