ओली पक्षको स्थायी समिति बैठक बस्दै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आफू पक्षीय स्थायी समिति सदस्यहरुको बैठक आह्वान गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न ओली पक्षले स्थायी समिति सदस्यहरुको बैठक बोलाएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने भनिएको छ । यसअघि, प्रधानमन्त्रीका प्रेस सूर्य थापाले…
सम्पत्ती न्यूज
१२ फाल्गुन २०७७, बुधबार