अध्यक्ष थापाद्धारा स्वास्थ्यकर्मीहरुलाई पिपिई वितरण
काठमाडौँ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन केन्द्रिय कमिटीको सक्रियता तथा संयोजन र एएमआरसिको सहयोगमा विभिन्न अस्पतालका स्वास्थ्यकर्मिहरुलाई पिपिई वितरण गरिएको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकहरुको संगठन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापाको विशेष पहलमा संगठनले किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र सर्बाङा स्वास्थ्य सदनमा आज व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) वितरण गरेको हो । कोरोनाको कारण…
सम्पत्ती न्यूज
८ असार २०७७, सोमबार