सुनको मूल्य घट्यो
काठमाडौँ। साताको आज छैटौ दिन शुक्रबार पनि सुनको मूल्य घटेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सयले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले घटेर १…
सम्पत्ती न्यूज
३ भाद्र २०७९, शुक्रबार