करोनाबाट एकको मृत्यु, ६२० जनामा कोभिड सङ्क्रमण
देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको हो भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २९७ कोरोना सङ्क्रमणमुक्त भएका…
सम्पत्ती न्यूज
१५ श्रावण २०७९, आईतवार