भ्रष्टाचारलाई जरैदेखि उन्मुलन गर्न जरुरी: अध्यक्ष नेपाल
काठमाडौँ-पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधबकुमार नेपालले भष्टाचार जस्तो महारोगलाई जरै देखि निर्मुल नबनाए सम्म समाजमा बिकासले सोचेजस्तो गतिलिन नसक्ने बताउनु भएको छ । अमरावती कृति टोल सुधार समिति कोटेश्वरले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदन प्रदान कार्यक्रममा अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएकाे हो। समाज रुपान्तरणका निम्ति यस्तै नागरिक समाजका अगुवाइमा गठन भएका सस्थाहरुले आआफ्नो ठाउबाट योगदान…
सम्पत्ती न्यूज
१ बैशाख २०७९, बिहीबार