काँग्रेस सांसद शर्मा पक्राउ
काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई मण्डिखाटार निवासबाटै आज (बिहीवार) दिउँसो पक्राउ गरेको हो । शर्माले केही दिन अघि सदनमा सुन तस्करी प्रकरणमा अर्थ मन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध अभिव्यक्ति दिएका थिए ।शर्माले सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री…
सम्पत्ती न्यूज
२६ श्रावण २०८०, शुक्रबार