सदनमा अवरोध एमालेले होइन, सरकारले नै गरेको छ ः सांसद भगवती न्यौपाने
काठमाडौँ । नेकपा एमालेका सांसद भगवती न्यौपानेले आफ्नो खुसीको लागि नभई देशको स्वाभिमान र संविधानलाई बचाउन सदनमा आवाज उठाउने गरेको बताएकी छिन् । आज राष्ट्रिय सभाको बैठकमा सांसद न्यौपानेले नेपाली राजनीतिको इतिहासमा ब्रिफकेश खोसेर, कुर्सी उचालेर पनि विरोध भएको स्मरण गराउँदै आफूहरू देशको पक्षमा शान्तिपूर्ण तवरले प्रस्तुत भएको बताइन् । उनले भनिन्, सदन अवरुद्धको विषयमा विभिन्न ढङ्गले कुरा उठाइएको छ,…
सम्पत्ती न्यूज
२६ श्रावण २०८०, शुक्रबार