पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थाले
काठमाडौं । नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको गुनासो गरेको छ । बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति जे पनि गर्ने प्रबृति आफ्नो पार्टीका साथै नेपालका कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताएका हुन् । ‘म’बाट सुरु गर्ने प्रवृति व्याप्त…
सम्पत्ती न्यूज
२६ श्रावण २०७९, बिहीबार