प्रत्यक्ष चुनाव नलड्ने मुडमा भट्टराई
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् । ०७४ मा गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् । भट्टराई यस पटक चुनाव नलड्ने मुडमा छन । सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा–२ माओवादीको भागमा…
सम्पत्ती न्यूज
१३ आश्विन २०७९, बिहीबार