टी-२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा
अनुभवी ब्याट्सम्यान केन विलियम्सनलाई कप्तानको जिम्मेवारी दिँदै न्युजिल्यान्ड जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी पुरुष टी-२० विश्वकपका लागि आफ्नो टोली घोषणा गर्ने पहिलो देश बनेको छ। विलियम्सनसँगै तीव्र गतिको बलिङ जोडी टिम साउथी र ट्रेन्ट बोल्ट जस्ता अनुभवी खेलाडी समेट्दै १५ सदस्यीय टोली घोषणा गरिएको हो। विलियमसनका लागि यो छैटौँ विश्वकप हो । चोटका कारण आरम गरिरहनु भएका…
सम्पत्ती न्यूज
१७ बैशाख २०८१, सोमबार